गलेश्वरमा करिव साढे ६ लाख भेटी संकलन

विकल्प न्यूज/बेनी जेठ २२ गते । म्याग्दीको प्रशिद्ध धार्मिक स्थल गलेश्वर धाममा एक महिनाको अवधिमा करिब साढे ६ लाख रुपियाँ भेटी संकलन भएको छ । गलेश्वर मन्दिरको दर्शन गर्न आउने भक्तजनहरुबाट एकमहिनाको अवधिमा ६ लाख ४४ हजार ६९७ रुपियाँ भेटी संकलन भएको गलेश्वर क्षेत्रविकास कोषले जनाएको छ । गलेश्वर शिवालयको दर्शन र पुजाआजा गर्न आएका … Continue reading गलेश्वरमा करिव साढे ६ लाख भेटी संकलन